Posted by: mulmiz December 14, 2011
मुक्तक
Login in to Rate this Post:     1       ?         Liked by
केहि लेख्न खोज्छु, शब्दले साथ दिदैन
केहि भन्न खोज्छु, बोली फुट्दैन
यो मनको ब्यथा, मनै बल्झिरहयो
उनका ती मुस्कान यो हृदयमा छापियो
उनीले बुझिनन, न त मैले नै बुझाउन सकियो


Read Full Discussion Thread for this article