Posted by: magorkhe1 December 9, 2011
Nepal’s one of the Biggest Financial Scammer – Pawan Kumar Karki
Login in to Rate this Post:     0       ?        
चासोको बिषय ;- त्यो गु ले ले त्यो धोती भाईको मा काम गरेर पैसा कमाइ रहेको छ , तेती धेरै लुटेर पनि नपुगेको भनी डाहा भयो हाम्लाई ।
अनी यो गु ले का सहयोगी हरु _ महालेखा परिक्षाकको अडिटर , अनी तेस्को अडिटर , नेपाल राष्ट्र बैक को कर्मचारी नेपालमै छन के तिनीहरु लाई समातेर कानुनी कार्वाही सुरु गर्‍यो ? कि यो गु ले लाई नेपाल नपठाइ सबै रोकिएको छ .

लौ सबै साझा बासी हरु ले होस्टेमा हैसे गरौ । हैन यो साझामा लेखेको FBI ले थाहा पाउछ ?

Read Full Discussion Thread for this article