Posted by: ritthe December 7, 2011
इश्वर यो हो !!!!!
Login in to Rate this Post:     3       ?         Liked by

वाह ! कस्तो सुरिलो भाव !

जे परे पर्ला मैले त बंगाइदिये है ठुल्दाइ

हरेक मान्छेको आत्मामा,

हरेक मान्छेको भावमा
इश्वर हुन्छ

गुगलमा इश्वर हुन्छ
स्काइपमा इश्वर हुन्छ
ईन्टरनेट फास्ट हुनु पर्छ
जताततै इश्वर हुन्छ ।

फेसबुकमा इश्वर हुन्छ
साझामा इस्वर हुन्छ
यो मन जता रमाउछ
हरेक ति बस्तुमा इश्वर हुन्छ

 

Read Full Discussion Thread for this article