Posted by: Birkhe_Maila December 7, 2011
भद्रगोल जेल ! ! !
Login in to Rate this Post:     0       ?        
"भद्रगोल जेल"- यो नामले सधैँ मनमा उत्सुकता ल्याउँथ्यो किन 'भद्रगोल' भनेको होला भनेर। केहि खोजबिन गर्ने जाँगर मनले नै यसको उत्तर दिएर मार्थ्यो " शायद केहि भद्रगोल भएर होला"! 
आज बल्ल थाहा भयो! धन्यवाद् ठूल्दाई!
Read Full Discussion Thread for this article