Posted by: Birkhe_Maila December 6, 2011
भद्रगोल जेल ! ! !
Login in to Rate this Post:     0       ?        
पैसोके पैसो तान्छ भन्या जस्तो, राम्रो लेखनकलाले अर्को लेख तान्छ!
 
ठूल्दाiको स्मरण धागोले दीपको स्मरण ताजा गराईदेछ! छोटो भए नि बाङ्गेको कुरो पढेर हाम्रो नि दिनभरि कामको चापले अनि हाकिमको रापले चालरहित बनेको थुतुनोका तन्तुहरु अलिकता बाङ्गिए मुस्कानमा!
 
त्यो बिर्को खुलेर माथि टांगिएपछिबाट आफ्नो नम्बर नआएसम्मको भोकको बयान त कसरि गर्नु, अहिल्यै बोक बल्झिएर आयो, कठै.......पाँच डल्ला सकिँदा नसकिँदै प्लेटमा भएको सुप सिनित्त पारेर थप्न तम्तयार भएर बसिन्थ्यो!
Read Full Discussion Thread for this article