Posted by: magorkhe1 December 5, 2011
Nepal’s one of the Biggest Financial Scammer – Pawan Kumar Karki
Login in to Rate this Post:     0       ?        

You have raised your voice and we know where it is.  If you want make a phone call to FBI or concern department about him  and post here he has been reported, and that should be final.

You folks are too jeleous specially those who visits that Indian grocery sotre where he works , let him enjoy his day , Eventually he has to sever jail time as his Karma early or late he will.

एउटा कुरा बुझ्न नसकेको चाँही , अरब को धादली गर्ने र करोड को घुस खाने बिचमा फरक व्यबहार देखेर यो दुई जिब्रे कुरा पढदा कही तिनी कै घरमा करोड भित्रिएको थियो कि ?
घुस्याहा र अर्थिक हानी नोक्सानी गरी ब्यक्तिगत फाईदा को लागि लिएको १ रुपैया र अरब मा केही फरक छैन ।

ठिटाहो किन पक्षपाती कुरा लेखी बस्छौ । कर्मको फल पाउछ , तिमीहरुले हतार गरेर र यो साझा भरेर मात्रै ले हुँदैन , जेलको यात्रामा तेस्को नाम लेखी सकेको छ। बरु आफ्नो घरमा कसैले घुस खाएको थियो कि भनी सुद्दीकरण र आत्मा सान्तिको हवनको सुरु गरौ 
मेरा बाउ सुद्द नेपाली नागरिक थिए अनी दाई हरु सरकारी जागिर खाए पनि काठमाडौं मा डेरामै बसेर जागिर खाए अनी डेरै बाट आर्यघाट पुग्छन ।


Last edited: 05-Dec-11 02:37 PM
Read Full Discussion Thread for this article