Posted by: Geology Tiger December 3, 2011
Petty and Unprofessional
Login in to Rate this Post:     0       ?        
म्रिदुला जि,

खै त अहिलेसम्म तपाईंको महिला मोर्चाको एक जना पनि सदस्य आएनन् नि त मेरो घरमा?? म त् झन ढाका टोपी ढल्क्याएर तल्बार कट जुँगा टल्काएर तपाईंको महिला सदस्यको आगमन हुने आशा लिएर कुरेको कुरै छु । तपाईंबाट कतै धोका हुने त होइन? मलाई धोका दिनु भयो भने त साझाका मेरा मित्रहरुलाई सहय् हुने छैन नि फेरी!! यदी कतै धोका भएर साझाका बोकाहरु सबै यहाँ माथि खनिए भने म जवाफदेही हुने छैन नि फेरी !!

पुनश्च: रसिका कान्छी र म्रिदुला जिलाई सानो सुझाव, यदी गन्ध पचाउन सक्नुहुन्न भने बोकाहरुको हूलमा नछिर्नु होला, बोकाहरु ठस्ठस्ती गनाउँछन् 

धन्यवाद! 
Last edited: 03-Dec-11 10:09 AM
Read Full Discussion Thread for this article