Posted by: amricane December 1, 2011
दोधार.....
Login in to Rate this Post:     1       ?         Liked by
"जस्ले जे भनोस् , रमिता हेर्नेले हेरोस्
मनमा सधैँ आस्था रहोस्, शान्ती होस्
मेरो चिता त कबिता सगैँ बनोस्"

यो पन्क्ती को लागि म मुल्मिज ब्रो लाई धेरै धन्यवाद दिन चाहन्छु , कबिता लेख्नु ठुलो कुरा हैन तर मन बाट एसरी छोएर कबित लेख्नु ठुलो कुरा हो। मुल्मिज को हरेक रचना हरु मन बाट निस्कान्छन र हामी जस्ता पाठक को मन नै छुन्छन । एस्ता कृति हरु को सदैब आस गर्छु मुल्मिज ब्रो बाट ।
Read Full Discussion Thread for this article