Posted by: jantare1 November 29, 2011
Login in to Rate this Post:
0
?
Last time I drank was the first I drank; ३ बोतल तुन्क्याउँदा नि लागेन! बरु खाको बियर मुत्र बनेर मुत्र थैलीमा जम्मा भएर हल्का तेन्सन चाँही पर्या थियो, एक बाजि रेस्टरुम गएर तुर्क्याएपछी सब ठीक भो!