Posted by: Ghorle Boko November 27, 2011
बाल्टिमोरमा एक नेपालीको मृत्यु,शव बेवारिस
Login in to Rate this Post:     0       ?        
 मेरै गृह जिल्लाका साथी परेछन। निकै दु:ख लाग्यो। दिबङत आत्माको चिर शान्तिको कामना। कसैले सहयोग उठाइराखेको छ भने भनम् है? लिन्क राखौ साझामा पनि। 
Read Full Discussion Thread for this article