Posted by: HairyBicep November 26, 2011
युरोपदेखि बाटैबाटो नेपाल
Login in to Rate this Post:     3       ?         Liked by
 राम्रो लेखाइ धर्के ब्रो। म पनि एक चोटी बाटैबाटो नेपाल पुगेको थिएँ यूरोपबाट। ग्रीसको थेसालोनिकी बाट टर्कीको इस्तानबुल अनि इरानको तातबान, ताब्रीज, तेहरान र जाहेदान हुँदै पाकिस्तानको मिर्जावेबाट छिरेर क्वेटा पुगेको थिएँ। त्यसपछि त सजिलै भाको थिए। 

खासमा भन्ने हो भने कतै दु:ख भएन तर रुपेडियाको बोर्डरबाट नेपालगन्ज छिर्ने बेलामा भने नेपाली पुलिस र कस्टमले सार्‍है दु:ख दिएका थिए। 
Read Full Discussion Thread for this article