Posted by: junkynfunky November 25, 2011
This is why I have so much respect for our traditional way of living
Login in to Rate this Post:     0       ?        
प्राय सबै जसो समाचार हरु अङ्रेजी माध्यम मा छपिएको पयियो। नेपाली मा पनि यो समाचार लाई नछापेर पनि एस्को बारेमा थोरै मान्छे हरुले मात्र एस्को बारेमा थाहा पएको जस्तो लाग्छ मलाई। सबै ले बुझ्ने सरल नेपाली अझ त्यो भन्दा पनि नेवारी र नेपाल मा सबै प्रमुख जातिय भाषा मा एस्को बारेमा संचार माध्यम मा आउनु पर्ने जरुरी जस्तो लाघ्छ।  
Read Full Discussion Thread for this article