Posted by: realnepalitalk November 25, 2011
dv2012 help!!
Login in to Rate this Post:     0       ?        
 नमस्कार साझा समुदाय,
 
म F1 म अध्ययन गर्दै छु, लिगल नै छु, तर समर २०१० मा २ महिना बाहिर काम गरियो । अब एही बाट अड्जस्ट्मेन्ट अफ स्ट्याटस गर्ने सोच मा छु । तर, त्यो २ महिना बाहिर काम गरेको ले समस्या पर्छ कि जस्तो लाग्दै छ । कोही साथी हरु लाई एस्को बारे म केहि जानकारी वए यो थ्रेड मा रिप्लाई गरे दुखी को कल्यान हुन्थ्यो ।
 
 
Read Full Discussion Thread for this article