Posted by: jantare1 November 24, 2011
Let's save a child of my country
Login in to Rate this Post:     1       ?         Liked by
 यो मोरो ज्याम्स बुन्डले मलाई नागरिक रिपोर्ट को याद दिलायो; त्यो मुलो नि यो जस्तै थियो - एक नम्बरको लिँडे, अरुले भन्या त मरिगये नि नसुन्नि। फरक एत्ती हो कि रिपोर्ट बुढो भएर नि बच्चा जस्तो व्यबहार गर्थ्यो, यो ठेउके चाँही अझै अधकल्चै छ। कुरो सुन्दा त भोली गएर देश नै हाँक्छु जस्तो गर्दै छ, तर एस्का फुर्ति-फार्ती एक्कासी चुली चढ्या देख्दा चाँही एस्ले चाडै नै माटो सुँघ्छ अनि मात्र एस्को घैँटामा घाम लाग्छ जस्तो छ।
Read Full Discussion Thread for this article