Posted by: peaceinheaven November 23, 2011
Login in to Rate this Post:
2
?
Liked by
जस्ले जे भनोस् , रमिता हेर्नेले हेरोस्
मनमा सधैँ आस्था रहोस्, शान्ती होस्
मेरो चिता त कबिता सगैँ बनोस्
Choyo hai choyo , man choyo kabita le :)