Posted by: Deep November 21, 2011
In memoirs, for a friend I never met.
Login in to Rate this Post:     0       ?        
आफुलाई त चौतारी नामधारी सरकारी बिद्यालयमा लरखरीदैमा फुरसद हुँदैनथ्यो त्यति बेला, बोर्डिङ्ग स्कुल खुलेको छ अरे क्याफे भन्ने हल्ला सुनेर यसो एक दुई चोटी "जय क्याफे" भन्न पुगियाथ्यो। अहिले त्यही क्याफेमा आउने सह-साझा मित्र यो संसार बाट बिदा लिएर अनन्त यात्रामा गएको खबर पढ्नु पर्दा सार्है दु:ख लाग्यो। उनको आत्माले चीर शान्ती पाओस अनि उनको बियोग खप्न परेको सबैलाई सहानुभुती।

जग्गेब्रो को लेखाई देखेर हुर्धुरीदै आईपुगेको --लेखाई त राम्रो हो तर अनुभव भने घाईते बनाउने रहेछ।
Read Full Discussion Thread for this article