Posted by: peaceinheaven November 21, 2011
लेख्दै छु म ....
Login in to Rate this Post:     4       ?         Liked by

न झार मोति का दाना तिम्रा ति नयन बाट
न बनाउ अबरोध उसलाई जसले देख्छ संसार तिम्रो आखा बाट
खोज आफुलाई अनि निक्ल त्यो कोलाहाल भिड बाट
अनि भनि हेर उसलाई जो हरेक रात तिम्रो बारेमा पनि केई बिसेष लेख्दैछ





Read Full Discussion Thread for this article