Posted by: HyolmoPa November 21, 2011
हे मानिसहो!!
Login in to Rate this Post:     0       ?        
गलतकाम नगर तिमीसुन्दर सपना बुन्ने क्रममा नफसतिमीकहिलेनि कुलत र प्रलोभनको भ्रममा अरुलाई मारेर तिमीकहिलेसुखसाथ बाँच्न सक्दैनौ अरुको मन दुखाई तिमी कहिलेखुलेर हास्न सक्दैनौ जस्तोकर्म गर्यो तेस्तै पाउछौ तिमीलेत्यस्को फल त्यसैलेसदुपयोग गर, खेरानफाल बुद्धीरबल
Read Full Discussion Thread for this article