Posted by: Geology Tiger November 20, 2011
Open Letter to Senator Frank Wolf
Login in to Rate this Post:     1       ?         Liked by
हे नौटंकी म्रिगौला नभएकी....... देवी नाम गरेकी राक्षसी प्राणी

केही दिन देखी साझामा तिमीहरुको नौटंकी हेर्दा हेर्दा म वाक्क ब्याक्क थुक्क पाक्क पुक्क भुक्क सबै भए ...

हैन तिमीहरुको दिमागमा एक पाउ सडेको गिदी छ भन्दैमा तिमीहरुलाई जे मनलाग्यो त्यही लेख्ने, जसलाई जे मनलाग्यो त्यही आरोप लगाउने हो?

त्यो सिनेटर किन राष्ट्रपतीलाई नि लेख्नु नि .....

अनि भन्नु तिमीलाई जन्मदिने बाबु चाँही अफ्रिकाको जंगलमा पाइने गरेको रामपिथेकस हो भन्नु फेरी तिम्रो बाबु पनि नेपाली हो भन्यो भने तिम्रो भिसा पनि क्यान्सेल गर्ला ....

मैले साझामा आएका धागोहरुलाई विरलै रातो झन्डा देखाउछु, तर तिम्रो धागोलाई देखाइदिए  
Read Full Discussion Thread for this article