Posted by: Geology Tiger November 18, 2011
Mahila Morcha
Login in to Rate this Post:     2       ?         Liked by
आदराणीय म्रिदुला जि,

मोर्चा गठनको लागि धन्यवाद ! तर म एक्लो काम साम केही नभएको डुकुलन्ठु, आफ्नो ज्यान त आँफै पाल्न नसक्ने अवस्थामा छु । त्यसमाथी यहाँले मोर्चै पठाइदिनु भयो भने मेरो के हालत होला ? त्यसकारण म माथि दया गरेर पुरै मोर्चा नपठाइ मोर्चाको एउटा नवयौवना सुन्दरीलाई मात्र पठाइदिनुहुन विनम्र अनुरोध गर्दछु ।

धन्यवाद,
Read Full Discussion Thread for this article