Posted by: Geology Tiger November 17, 2011
Qualities I like in Nepali men
Login in to Rate this Post:     3       ?         Liked by
 हा हा रसिकाजी राम्रो धेरै राम्रो ...

तर एउटा नेपाली लोग्नेमान्छेले नेपाली आइमाईमा के के गुणहरु खोज्ला भन्ने कहिले सोच्नु भएको छ?

शायद तपाईंले भन्नु भए जस्तै सबै गुणहरु मसँग होलान्, म अविवाहित पनि छु र विवाह गर्ने केटीको खोजीमा पनि छु तर पनि म तपाईंसमक्ष विवाहको लागि आवदेन दिनेवाला छैन ।

कारण..... कारण आँफै खोज्नुहोला ।

धन्यवाद अनि शुभरात्री!
Read Full Discussion Thread for this article