Posted by: peaceinheaven November 15, 2011
मुक्तक
Login in to Rate this Post:     1       ?         Liked by

हरेक ढुंगा मूर्ति भए पनि सबै चाहिने हुन्नन,

जहिले पनि आफ्नो लागि ईश्वर फेरी दाहिने हुन्नन,

सपना नै खुड्किलो हो सफलताको सगर चुम्ने,

तर देख्ने जति सारा सपना नि पाइने हुन्नन,

Read Full Discussion Thread for this article