Posted by: dbst November 15, 2011
BABURAM is not the real hero.
Login in to Rate this Post:     0       ?        
यो लहरो हो, लहरो तान्दा पहरो गर्जान्छ । आफ्नै पार्टिको पहरो भत्काउन बाबुराम ले सक्तैनन ( यो आस गर्नु बेकर हो, बाबुरामलाई प्रत्छ्य जनताले चुनेको होइन ) र बच्चाब्का उपाय तयारी नगर्दै पहिरो आयो भने अरुलैनी पुर्न सक्छ भन्ने मेरो ठम्म्यै हो ।
Read Full Discussion Thread for this article