Posted by: pagalpremi November 15, 2011
म किन बाबुराम बिरोधी भए
Login in to Rate this Post:     0       ?        
@bimal_thapa_Usa, read this thread before you say anything
http://sajha.com/sajha/html/index.cfm?threadid=94324
You will not support him unless you are hardcore maoist !
मैले पारस लाई जेल हाल्ने नहाल्ने कुरा गरेको छैन । प्रमाण हरु , अदालत , सबुत सब ले ढुंगेलले जन युद्ध को क्रम मा नभै ब्यग्तिगत रिस राग ले मान्छे मारेको भनेको छ । अब माओवादी लाई जो सुकै मान्छे मार्ने हक छ भने मेरो भन्नु केइ छैन । नत्र त्यसरी मान्छे मार्न पाइदैन । तिम्ले जति जन युद्ध मैले नी बुजेको छु होला तेइ भएर साझा मा अरु लाई गफ दिये जस्तो म सग नखोक ।
तेरो त तुरी रैछ सानो होला मेरो त ठुलो लाल बहादुर कमन्डो छ , क्वाप मुख मा हाल ।
Read Full Discussion Thread for this article