Posted by: magorkhe1 November 12, 2011
Nepal 8th in the world??? Don't trust see it yourself.
Login in to Rate this Post:     0       ?        
मागी खाने भाडो बनाउने चलन अनी जे थुके पनि चाटने बानी सँग राता रात करोडपती बन्ने आकान्क्षा सङै हाम्रा नयाँ मुल्य र मान्यता को प्रतिबिम्ब हो .
लाखौं लाखमा रातो राहदानी बेचिन्छ , हरियोको कुरै नगरौ , बेच्ने को लोलोपोतो एअरपोर्ट का कर्मचारी सँग राख्नै पर्‍यो कमिसन पाईन्छ ।

एक नम्बर मा हामी नै हुनु पर्ने , अहिले नभए पनि अर्को २-४ बर्षमा कसैले नभेट्टाउला । 

गरीबी मा पनि हामी हुन्छौ , क्राइममा पनि अनी सरकार भन्दा धनी जनता हुने देस पनि हाम्रै हुन्छ , देस्ले पर्जातन्त्रको मजेत्रो ओडेको छ तर कृयाकालाप 1950 को चाईनाको रेड आर्मी जस्तो ।
पैसा भए पुग्यो , नैतिकताको पाठ कहाँ बाट सिक्ने र सिकाउने नत छेउ नत पुछर नै छ ।

Read Full Discussion Thread for this article