Posted by: magorkhe1 November 12, 2011
Do you still believe in God and/or religion?
Login in to Rate this Post:     0       ?        
भगवान एउटा मागी खाने भाडो हो अनी सक्ती प्रदर्शन को माध्यम हो । एसु को बारेमा पनि दुई चिरा पारे अनी ईस्लाम मा पनि सिया र सुन्नि अनी हिन्दू धर्म मा कती हो कती । बौध एउटा philosophy हो तर त्यसरी नबाच्ने भएर धर्म को रुपमा प्रयोग गरिन थालियो

मानबता मुल्भुत सार हो धर्मको तर त्यो देखाउने दात र खाने दात जस्ताइ हो । ब्यग्तिगत विश्वाश हो ।

Read Full Discussion Thread for this article