Posted by: jantare1 November 1, 2011
Survey - Married folks!
Login in to Rate this Post:     6       ?         Liked by
 म परेँ बाइस, उनी चाइने बिस
हाम्रो माया देखेर गर्छन् सबै रिस
फूटीफ्यानको प्रश्न राम्रो, उत्तर मेरो चाम्रो
दुई बर्षमा फेरी लेखम्ला, बिहे भा छैन हाम्रो!
 
(हाहा... जुन धागोमा पनि फुर्न थालो, तितो सत्यको कवि महोदय हुन लगेछु म पनि!)
Read Full Discussion Thread for this article