Posted by: jantare1 October 25, 2011
tracking nepali bears
Login in to Rate this Post:     0       ?        
 मैले त कुन चाँही साइन्स स्टुडेन्टले नेपालमा भाका जङली भालुहरुको सम्रक्षनको लागि रिसर्च गर्न लागेछ, के कुरो रैछ बुझ्नु परो भनेर हेरेको त एस्तो मुलो तोरिलाउरे पो रैछ! गोबरग्वाँठ कहिको! दसैंमा काटिएन, तिहारमै भये नि एउटा बोको ढाल्नुपर्ला जस्तो छ! 
Read Full Discussion Thread for this article