Posted by: jwaaii October 25, 2011
कहाँ बसौं?
Login in to Rate this Post:     0       ?        
आ... यो जन्तरे ले भनेको कुरो एक किसिमले ठिकै हो। जहान भनाउदी उतै नेपाल मा माईत मै बस्छे हौ। तेई भएर त यो प्रश्न राखेको गाठे अब बसुँ कहाँ?
Read Full Discussion Thread for this article