Posted by: kushall October 25, 2011
tihar aayo so ए भनभन साथी हो....
Login in to Rate this Post:     0       ?        
 ए भनभन साथी हो- चक्का जाम

ए जोडले भन- चक्का जाम

ए काले कुकुर मरे- चक्का जाम

ए हाकिमले आखा तरे-चक्का जाम

ए लोग्नेले कुटे- चक्का जाम

ए डाकाले लुटे- चक्का जाम

ए श्रीमती चाहिए- चक्का जाम

ए छोरो चाहिए- चक्का जाम

ए तरकारी डडे- चक्का जाम

ए जाड खाइ लडे- चक्का जाम

ए छोरो फेल भयो-चक्काजाम

ए जुवामा झेल भो- चक्काजाम

ए लोग्नेको झर्को- चक्जाम

ए अचार भो चर्को- चक्काजाम

हामी त्यसै डुवेनौं चक्काजामले डुबायो

लोकतन्त्रको नाममा चक्काजामले रुवायो
Read Full Discussion Thread for this article