Posted by: copycat October 24, 2011
Baburam and Bilateral treaty with India
Login in to Rate this Post:     0       ?        
एउटा द्रिस्टिकोण -

नेपालमा हुने भारतिय लगानिमा नेपालि माओवादि जस्ता ले बम हाने भने नेपाल ले क्षतिपुर्ति दिनु पर्ने रे - हो?

भोलि देखी क्रान्तिकारि युनियनले नेपालीको लगानि मा बम हान्ने भारतीयको मा नहान्ने गर्दै हिडे भने नेपालि bankrupt हुने तर भारतीय लगानि फस्टाउने स्थिति आउन सक्छ कि सक्दैन? अनि रोजगार त आउला तर आर्थिक निर्भरता अवस्य बढ्नेछ ।
Read Full Discussion Thread for this article