Posted by: jwaaii October 24, 2011
कहाँ बसौं?
Login in to Rate this Post:     0       ?        

देशमा बसौं राजनिति, सामाजिक, अनि आर्थिक स्थितिले रन्भूल्याएको छ
परदेशमा बसौं जिन्दगी जोगी हुँदै छ

मित्रहरु सँग छन् कि केहि प्रतिउतर?
 

Read Full Discussion Thread for this article