Posted by: Junelii October 23, 2011
तिमि अनि मेरो मौनता
Login in to Rate this Post:     1       ?         Liked by

"तिम्रो रोजाई खोजाईको अंतर्द्व्नदमा

एक मौन बन्दि...

सामिप्यको झरीमा रुझ्न नखोजेको पनि होइन
यो मनले त्यो मनलाई बुझ्न नखोजेको पनि होइन
तर खाली तिम्रो अंतर्द्व्नद मेरो मौनताले...
कसिलो सम्बन्धको डोरी बाटन दिएन..."

              
राम्रो शब्द चयन अनि प्राय सबै जोडीको कथा।  कस्तो सटीक!

Read Full Discussion Thread for this article