Posted by: shirish October 23, 2011
Walk for Nepal
Login in to Rate this Post:     0       ?        
नमस्ते,

नेपालका यूबा अन्तर्गत आयोजना गर्ने लागिएको Walk For Nepal हामी सबै नेपाल प्रति माया गर्नेहरुको लागि हो ! सहभागी जनाउनु होला ! यदि सहभागी जनाउन नसकिए walker लाई sponsor गर्नु भए खुबै राम्रो हुने थियो !  कुरा धेरै गर्यौं - अरुलाई देश बिगारे भनेर धेरै गाली गर्‌यौं - अब आफ्नो तर्फबाट थोरै काम गरेर पनि देखाउं है - नेपालको माया छ भने ।

यो लिंकमा जानु होला -

walkfornepal.org

कुनै पनि उपकारी संस्था छान्नु भए हुन्छ ।

निबेदक
- मबि सिंह
Read Full Discussion Thread for this article