Posted by: jantare1 October 23, 2011
How old are Sajha users?
Login in to Rate this Post:     0       ?        
 हैन हाम्री भाइलेट् बजैलाई किन सबैको उमेर चहिया हो कुन्नी? छोरी-नातिनीका लागि ज्वाँई खोज्या हो कि आफ्नै लागि हो? लौ त भने, म पनि २२ बर्षको लक्का जवान हुँ केरे! क्याम्पसमा खैरिहरु मलाई देख्न पा छैन पुग्-नपुग ३२ दात देखाएर मुसुक्क मुस्काएर मसक्क मस्किदिन्छन! के बिचार छ त? कम्मर कस्नि हो? 
Read Full Discussion Thread for this article