Posted by: AKanchaBabu October 22, 2011
आखिर म को हु त ???
Login in to Rate this Post:     0       ?        
IMO

यात्री म ??
 
अस्ताउदै गरेको सूर्यलाई हेरेर सम्झनाका लहरहरु संगाल्न खोज्ने
 
सुनौलो आशाका किरणहरुसंगै सफलताको खोजि गर्दै हिड्ने यात्री म
 
हराएको अतित र भबिस्यलाइ हेरेर बर्तमानलाई नियाल्न खोज्ने यात्री म
 
सुन्दर रंगिन सपना मा भोइतारिदै हिड्ने यात्री म |
 
Read Full Discussion Thread for this article