Posted by: ( * )( * ) October 20, 2011
This picture touched me....
Login in to Rate this Post:     1       ?         Liked by
राष्ट्रियता भनेको भावना हो| बाहिर देखिने पोशाक, सुनिने बोली, भाषा, गरिने चलन जस्ता सच्चा राष्ट्रियताको परिभाषामा अर्थहीन बुंदाहरु होइनन| नेपालको चिनारी अन्तर्राष्ट्रिय सिमा रेखाले कोरी दिएकै छ, अनि राष्ट्रिय झण्डाले ठोकी दिएकै छ| को कतिको राष्ट्रबादी नेपाली हो भनेर जोख्ने इकाई त क-कसले नेपालको निम्ति कतिको पसिना चुहाउन तत्पर छन्, र परि आएमा कतिको रगत दिन तयार छन् भन्ने तथ्याधार हो|


Duh that is why exactly uploader reacting to that sentiment or bhawana and people are just expressing sharing that bhawana, uff hoina chahine vanda badi bidwatta kina express garchan manis haru? you may be right in your point but it was redundant and unneccessary analysis in this gratitious thread. Nationalist bhawana  also comes abruptly, naturally and unanounced not in calculation like your's, That's what I feel sorry!
Read Full Discussion Thread for this article