Posted by: nepcha1 October 20, 2011
This picture touched me....
Login in to Rate this Post:     0       ?        
I agree with what Poonte wrote.

दौरा सुरुवाल लाउदैमा सच्चा राष्ट्रवादी हुने हैन | नेपालको सन्दर्भमा अहिले सम्म सबै भन्दा राष्ट्रघाती र देश लुट्ने काम गर्दै आएका भ्रस्टाचारीहरुले (कर्मचारी र राजनेता) हरुले यीनै लुगा लाउदै आएका हुन् | सबै भन्दा ठुलो त भावना र उसको कर्म/योगदान हो |



Read Full Discussion Thread for this article