Posted by: NepriKan October 19, 2011
This picture touched me....
Login in to Rate this Post:     0       ?        
मो अम्रिकानाइज भको कि अन्धो भाको बुझ्न सकिन

मोइले चै केही बुदा बुदी हरु यर्पोर्तमा शायद कतै बाट आएको या जानलाको देख्छु

फोतु हेर्दा पहिलो कुरा चै अंमम्मा कत्रो फुलको माला लाको जस्ता भाको थियो

टोपिक चै जे रखेनी भो।

"दिभी परेर अम्रिका जान लागेका ब्रिद्ध"
"सय बर्ष को उमेरमा पहिलो चोटि प्लेन चद्न लागेका बएस्क"
"सुत्केसमा पचीस किलो सून बारामद"

ह्या होइन हामी नेपाली किन सधैं भिभाजित मात्र हुन खोज्छौ? कि त बहुन देख्ने, कि त मुसल्मान देख्ने।

सबै भन्दा पहिल मान्छे देखुम अनी त्एस्पची नेपाली देखुम

अनी पो रमाइलो हुन्छ

http://neprikans.com
Read Full Discussion Thread for this article