Posted by: kushall October 19, 2011
dami Nepali jokes
Login in to Rate this Post:     4       ?         Liked by
 पांग्रेले एउटा रोबोट किनेर ल्याएछ । त्यो रोबोटले झूटो बोलेको पत्ता लाउँथ्यो र झुटो बोल्नेलाइ झापड हानी हाल्थ्यो 
पांग्रेको छोरोः बा, आज पेट दुख्या छ म स्कूल जान्न (झड्याम्म) 
पांग्रे - देखिस, झुटो बोल्नुको नतिजा, म तँ जत्रो हूँदा कहिले झुटो बोल्दिनथेँ (झड्याम्म) पांग्रेको बुढीः देख्नुभो त । आखिर छोरो तपाइँकै त हो नि ?? (झड्याम्म)
Read Full Discussion Thread for this article