Posted by: Jhapali_Thito October 17, 2011
FACEbook in SAJHA
Login in to Rate this Post:     0       ?        
हैन यो साझामा हिजो आज यू फेस्बुक भन्ने किरा(BUG) ले मलाई मात्र दु:ख दिय हो कि अरुलाई पनि। सार्है  दिक्क लाग्ने भन्या।
 सान दाई ले कि भान दाइले एसो कुरा बुझ्नु पर्‍यो भन्या। अरु साझा बासी साथीहरुको के छ यस्मा राय?
Read Full Discussion Thread for this article