Posted by: kushall October 17, 2011
Login in to Rate this Post:
1
?
Liked by
ONE MORE:
Shere र श्रीमती मा झगडा भयो |Shere घर छोडेर गयो |
.
.
Shere (श्रीमती सँग फोने मा)
आज खानामा के के पकाकी छौ?
.
.
श्रीमती :- बिष poison
.
.
Shere :- ठीक छ तिमी खायर सुत म आज घर अबेला आऊँछु |