१. अंग्रेज ले उनीहरुलाई भारत मा जग्गा जमिन दिनू
२. बिकाउ मान्छे सबै तिर हुन्चन, तिनी हरु पनि बिक्नु कुन ठुलो कुरा भो र
होइन उनीहरु बिकेका थिएनन भन्ने आधार
१. प्रथम लडाईमा हारेको, दोस्रा लडाई हुदा प्रधान मन्त्रि का भाइ नै युध्ह मैदान छोडेर भागेको तेसकारण अंग्रेज को माग लाई हुन्छ भन्नु बाहेक कुनै उपाय नरहेको
२. अंग्रेज ले पश्चिम मा आफुले जितेको र पूर्व मा सिक्किम संग बिबादित भूभाग मागेको
३. सन्धि नमानेको खण्ड मा अंग्रेज द्वारा काठमाडौँ मा आक्रमण गरिने धम्कि, दरबार मा भारदार बिच को कलह ले नेपाल युध्ह गर्ने सक्ने स्थिति मा नरहेको
उनीहरु को लागि अर्को उपाए के थियो त ?
फेरी लौ उनीहरु ले आफु बिकेर नेपाल को भूभाग गुमाउनु पर्यो रे, तेसो भए राजा र प्रधान मन्त्रि ले त्यो सन्धि मान्दैनौ भनेर अंग्रेज संग युध्ह गरेको भए भै हाल्थ्यो? तेसो गर्न लै त गजराज मिश्र र चंद्रसेखर उपाध्य ले रोकेका थियेनें नि. किन उनीहरु लै सन्धि मा सहि गर भनेर जबाफ पठाको? कुन सेनापति बचेको थ्यो युध्ह को लागि ?
अहिले आएर गफ गर्न त सजिलो छ नि, गफै त हो,
जुन प्रधान मन्त्रि ले ३१ वर्ष साशन गर्यो र जसको पालामा धेरै भारदार सखाप पारिय (पाण्डे, बस्नेत), जसको पालामा नेपाल ले अफ्नो एक तिहाइ भुमि गुमायो उसकै को बारेमा नेपाल को इतिहास मा ठुला ठुला अक्च्येर ले लेखेका छन्. धेरै प्रसंसा गरिएका छन् अनी जसको प्रसंसा गरिनु पर्ने थियो तिनीहरु को अत्तो पत्तो छैन