Posted by: magorkhe1 October 15, 2011
रोए माओवादी अध्यक्ष दाहाल.......
Login in to Rate this Post:     0       ?        
रुवाइकै कुरामा कालगती र अकाल त्यो पनि आफ्नै आँखा अघी छपक्क छप्काइको रुवाइ,  त्यो तेह्र दिनमा सकिने कुरा हैन , त्यो चित्र मानसपटल बाट बिलिन भएको दिन मात्रै अन्त्य हुन्छ ।
मुक्ती गुरु बिगत हुनु समयको खेल हो ८५ को ठाउँमा ८६ हुन सकेनन , तर उन्को ईतिहास पढनै पर्ने कुरा हुन ? रावणको कथामा उस्को बाउको चर्चा तेती देखिएको थिएन , तर यहाँ किन हुँदै छ, बुझ्न नसकिएको कुरा को खोजी गर्दै छु ? 
अनी साझा बासिले बुझ्नै पर्ने कुरा झै गराइ चाँही हामीले बुझिनम, कि दाहाल बाजे ले ३०सौ हजार मार्दा हासी हासी मारेका थिए तर आफ्ना बाउ काल गतिले मर्दा पनि रुदा रहेछन भन्न खोजेको हो भने दुई लाइनमा सिध्याए भै हाथ्योनी किन त्यो त्रिभुवन राजपथ जस्तो लम्ब्याने र घुमाउरो बनाउने ?

गोहिका आसु हुन वा साच्चैका हुन हाम्रो चियो चर्चो को बिषय थिएन । जनतरेका कुरा मलाई पनि घत पर्‍यो ।

के साच्चै नै साझा माओवादीको अखडा भनौ वा बिचार मोदन गर्ने प्लेटफर्म हो ??? प्रश्न ?

Read Full Discussion Thread for this article