Posted by: Gaitumba October 14, 2011
रोए माओवादी अध्यक्ष दाहाल.......
Login in to Rate this Post:     2       ?         Liked by
RIP   मुक्ती राम दाहाल बुवा । उहा को त कालगती ले मृत्‍यु भएको हो ।

तर कुकुर प्रचन्ड (आतंकबदी को सरदार ), बाबुराम ले  कती का बुवा हरु लाई उमेर मा नै मारेर कती छोरा छोरी टुहुरा बनायो , कती रोये कती रोये । हे आतंकबदी हो , अब सिङ आउँदैन पुछार आउँदैन तिमीहरु को बुद्धी कहिले आउछ ?
अझै पनि तिमीहरु तेस्ताइ , भगवान ले सदबुद्धी दियुउन ।  
Read Full Discussion Thread for this article