Posted by: KishorLimbu October 11, 2011
दशहजार मधेसीलाई नेपाली सेनामा भर्ना लिनु कति सान्धर्विक छ ?
Login in to Rate this Post:     0       ?        
..................... जी ,
अघिल्लो पोस्टमा तपाइलाई  सम्बोधन गर्न भुलेछु, माफ गर्नु होला | गूगल मा नेपालीमा लेखेर पोस्ट गरेको | आशा छ हाम्रो विचार हरु नेपाल को हिमाल पहाड    तराई कासाथीहरुले पनि पडनु भयो होला | तपाइले एउटा Username  चाही बनाए हुने थियो भन्ने अनुरोध  छ हामीलाई सम्बोधन गर्न त सजिलो हुने थियो | what we say virtual is not so virtual these days. San Dai knows what  is your house block no. is ! so I try not to be ananymous .
Read Full Discussion Thread for this article