Posted by: KishorLimbu October 11, 2011
दशहजार मधेसीलाई नेपाली सेनामा भर्ना लिनु कति सान्धर्विक छ ?
Login in to Rate this Post:     1       ?         Liked by
पुर्खा को नाम नबेचौ, नेपाल राज्य को निर्माण मा तिनिहरुको देन लाई कदर गरौ...
उहिले को कुरा खुइले....
पुर्खा को नाम बेचेर अझ सम्म सेनामा हाली मुहाली गर्न पनि मिल्दैन...
"now situation is that even if you call girija madhesi those black colored dhoti wearing living in terai wont agree "
पूर्व मेची देखि पश्चिम महाकाली सम्म का  मधेसी हरुमा, ब्राम्हण, छेत्री (राजपुत)) पनि पर्छन, यादब, मण्डल सबै पर्छन...


यी माथिको प्रतिक्रिया र विचार  हरु तपाइले लेक्नु भएको हो | तपाई को यस्तै  विचार हरुलाई दिग्भ्रमित भनेको हो | पुर्खाको कदर गर्नु पनि भन्ने अनि उहिले को कुरा खुइले  भन्नु हुन्छ | पुर्खा को नाम बेचेर  हाली मुहाली गरेको देखाइ दिनुहोस न त ! गल्ति भएमा सच्यौला  र गल्ति कबोल गर्न मलाई हिनताबोध हुदैन| तपाइलाई राम्ररी थाहा छ कथित मधेसी भनौदा  हरुले बाहुन क्षत्रि नेवार र अन्य जनजाती हरुलाई मधेसी मान्दैन भनेर किन ढोंग रच्नु हुन्छ ! आफै गिरिजालाई मधेसी ले मधेसी मान्दैन पनि भन्ने अनि फेरी ब्राहमण ...क्षत्रि .. यादव  सबै मधेसी मा पर्छन भन्नु हुन्छ | नेपालको तराई क्षेत्र मा धेरै ब्राह्मण , क्षेत्रि , र अन्य जनजाती हरु छ उनीहरुलाई पनि  मधेसी को छुट्टै गण जहाँ १०,००००  मधेसी लिने भनिएको छ त्यसमा  राख्छन भने हाम्रो बिरोध छैन |

... व्यक्तिगत आरोप धेरै लगाउन भो मित्र
....आफ्नो अहंकारको को बिज्ञापन गर्न ....आफ्नै औकात थाहा  पाउनु भएछ  क्यारे फर्कनु भा छैन


यी माथिका कमेन्ट हरु पनि तपाई कै हुन् | मलाई  तपाइलाई को व्यक्तिगत बिसय हरुमा कुनै सरकार छैन | हेर्नुस साथी ,  हामी यहाँ नेपाल संग सम्बन्धित गहन बिसयमा बहस गरि राखेका छौ जहाँ व्यक्तिगत आरोप प्रत्यारोप मा हामी समय खर्च नगरौ | त्यसैले मलाई व्यक्तिगत आरोप लायो भन्ने तपाइले आफैले  लेखेको माथिको कमेन्ट  एक पल्ट पड्ने  कि ? सायद तपाइलाई ,मलाई र अरु यो धागो मा पछ्याई रहनु भएको धेरै साथीहरुलाई व्यक्तिगत रुपमा नेपाल मा जेसुकै भएपनि कुनै फरक पर्दैन |

हिनता भाव ले ग्रस्त.....झुटो शान, झुट्टो गौरब र पुर्खा
आफ्नै पौरख ले बाच्नु पर्छ. फलाम लाई  फलाम ले काटछ ..



तपाइले अघिल्लो कमेन्ट मा  नेपाली सेनाले चीन र इन्डिया संग लड्न सग्दैन त्यसैले नेपाली सेनाको औचित्य छैन भन्नु भयो |  | तपाइको  यस्तै  तर्कहरुलाई  लाई मैले हिनताभाव ग्रस्त भनेको हो | के हामी मा स्रोत र साधन को कमि छ भनेर अहिले नै
अरुको सामु आत्मा समर्पण गर्नु ?  फलाम काट्न लाई फलाम हुनु पर्छ तपाई नै भन्नु हुन्छ अनि नेपाली सेनाको बिघटन गरेपनि केहि फरक नपर्ने जस्तो  कुरा गर्नु हुन्छ अनि आफ्नो पौरख ले बाच्नु पर्छ भन्नु हुन्छ | आफ्नै पौरख ले बाच्नु  को लागि पौरख गर्ने देश पनि त बाच्नु पर्यो नि  साथी ?  अप्रतक्ष्य रुपले नेपालको भारतीयकरण सुरुवात भैसकेको छ |

जुन देशमा तपाई जन्मनु भयो र तपाइले आपनो परिचय बनाउनु भयो त्यसमा तपाई  गौरव नगर्नुस तर त्यो गौरवशालि इतिहास लाई झुटो शान, झुट्टो गौरब भनेर अपमान गर्ने नैतिक अधिकार तपाइलाई छैन | राष्ट्र बादी नेपाली ले गौरव गर्ने हाम्रो इतिहास तपाइले खोसेर खोसिदैन | अबैधानिक रुपले लाखौ क संक्यामा नेपाल भित्रिएका इन्डियन हरुले ताण्डव मछायेरा  राखेको माग हरु चाही  सच्चा सान र गौरव होलानी त तपाइको लागि ! तपाइले आफैले स्विकार्नु भयो कि घुस्याहा CDOs  हरुले कसरि नेपाली नागरिकता बिहारी हरुलाई दिलाए भनेर | अझै पनि सच्चा नेपालका तराई बाशी हरुले नागरिकता पाएका छैनन | आज भोलि जो चर्को स्वोर मा मदेस को कुरा उधयेका छन् उनीहरुमा सच्चा मधेसी हरुको थोरै  र नक्कली मधेसी हरुको  बाहुल्यता छ |

कस्तो कम्जोर सेना त्यो

Nalapani जी ले  नेपाली सेना को  बद्यता को बारेमा यसरि लेख्नु भएको थियो :
" If NA had wanted, they could have swiped maosts off. However, they chose to weaken and disarm maoist slowly to mimimize the huge human loss. It's because they were fighting with own citizen and fighting with own people is the most precarious job for any army in the  world "

मैले Nalapani जीको कमेन्ट  साचिकै तार्किक र यतार्थपरक लागेको हुनाले उहाको बिचारमा सहमति जनाउदै विवश  नेपाली  सेना भनेको हु | नेपाली सेना पहिले पनि कम्जोर थिएन , अहिले पनि छैन र भबिस्यमा झनै शक्तिशाली हुन्छ !

अन्तमा , तपाइको पछिल्लो प्रतिक्रिया हरु बाट हामीमा त्यस्तो धेरै  असहमति हरु छ जस्तो लाग्दैन | अब तपाई र अरु साथीहरुले उठाउनु भएको अरु बिसय हरुमा नया थ्रेड  खोलेर बहस गरौला | तपाई र Nalapani जी लाई इतिहासका धेरै कुरा हरु जानकारी गराई
दिनु भएको मा धन्यवाद !

Read Full Discussion Thread for this article