Posted by: Geology Tiger October 10, 2011
दशहजार मधेसीलाई नेपाली सेनामा भर्ना लिनु कति सान्धर्विक छ ?
Login in to Rate this Post:     0       ?        
एउटा बुझक्कड नालापानी, कसैले क मात्र भनोस्, त्यसले के भन्न खोजेको, किन भनेको, भन्न हुने कि नहुने, भनेकोमा के जवाफ दिनुपर्छ सबै थाहा हुन्छ, आफ्नै व्याख्या! आफ्नै तर्क! अनि आफ्नै जवाफ।।।! नेपाली पत्रकारहरु भन्दा पनि चर्को....

ल भईगो तिमीलाई मात्र थाहा रहेछ बन्दुक कसरी चलाऊने भन्ने त्यसो भए के खान यहाँ हल्ला गरेर बसेको जानु नि देशको लागि लड्न, नालापानी त देशले गुमायो गुमायो अब कालापानी पनि गुमाइसक्यो, सक्छौ भन्ने जाउ त त्यो फर्काउन, फेरी तिम्रा बाजे नेताहरुले हामीलाई त्यसो गर्नबाट रोक्छन् भन्लाउ गएर भुटिदिए हुन्छ, माओवादीदेखि कांग्रेस कम्युनिष्टमा भएका सबै चोर बाजेलाई भुटे हुन्छ, अनि भनुँला सच्चा देशभक्त रहेछ,

मलाई त देशको माया छैन, भएको भए खैरेको गुलामी गरेर बस्थ्यो? लौ त तिमी कालापानी पुगेर देखाउ.... अनि भनुँला साँच्चिकै बन्दुक चलाऊन आउदो रहेछ ... नत्र के को फूर्ती हो? छालाको बन्दुक त जसले पनि चलाऊन जानेको छ नि ...

अर्को बज्रस्वाँठ जसलाई व्यंगय के हो भन्ने थाहा छैन, ल फुर्सद पायो भने यो पढ्नु अनि बुझिन्छ व्यंगय के हो भन्ने, होइन भने जथाभावी शब्द प्रयोग गर्दा जोरिपारी हाँस्लान्

http://www.pustakalaya.org/eserv.php?pid=Pustakalaya:2629&dsID=BhairavAryalkaHasyabyangya2_JayaBhundi.pdf






Read Full Discussion Thread for this article