Posted by: Tmobile October 10, 2011
दशहजार मधेसीलाई नेपाली सेनामा भर्ना लिनु कति सान्धर्विक छ ?
Login in to Rate this Post:     1       ?         Liked by
 अब मधिसेहरुलाई भनेर भर्नाको मापदन्ड पनि जम्मा ५ फिट्,छातीको size 25 inch, तौल ५० के जी र तालिम अबधि जम्मा २ महिना र  लडाईमा पनि नगएपनि हुने नयां नियम बनाए जत्ति भएनि  मदेसि दाजु -भाईहरु आइ हाल्छ नि सेनामा भर्ति हुन। कसो ?? समाबेषिकरणको नयां रुप !!!!
 
Last edited: 10-Oct-11 05:46 PM
Read Full Discussion Thread for this article