Posted by: Geology Tiger October 10, 2011
दशहजार मधेसीलाई नेपाली सेनामा भर्ना लिनु कति सान्धर्विक छ ?
Login in to Rate this Post:     0       ?        
------ साथी,

वर्तमानको आवश्यकता र वास्तविकतालाई बुझ्न नचाहने अथवा नसक्ने, भविष्यप्रति सदा सशंकित रहने, अरुलाई दोष मात्र लगाउने तर आफ्नो उत्तरदायित्व कहिले महशुस नगर्ने, विगतमा आफ्नो समूह-जाती-सम्प्रदायले गरेको हालीमुहालीकै कल्पनामा रम्ने तर बदलिदो यथार्थतालाई आत्मसात गर्न नसक्ने भिडको अगाडि तिमीले जे-जस्तो प्रमाण राखे पनि त्यसको केही अर्थ छैन ।
Read Full Discussion Thread for this article